by princelcfr | Mar 11, 2022 | Literature
I did not know mathematics was a poetry! A jumble of patterns and magical geometry. the equations of invisible clockwork of nature which rule our lives of pathetic reality. As I am a traveler of space and time, I think life matters, I am who I am, There are a trillion...
by princelcfr | Mar 1, 2021 | Literature
बुझ्दैनौ तिमी, मेरो रहरहरुमा पनि विवशता लुकिरहेछन्, सहरको रमझममा म झन्-झन् एक्लिदै गईरहेछु तर बुझ्दैनौ तिमी, मेरा हातका रेखाहरु यसै मेटिएका छैनन्, सधैँ हाँसेरै बसिरहन्छु किनकि आँशुहरु त सुकेरै गईसकेका छन्, तर बुझ्दैनौ तिमी, मेरा सपनाहरु यसै प्रज्वलित हैनन्, यिनैमा...
by princelcfr | Dec 31, 2020 | Literature
म भागिरहेछु निद्राबाटतर सपनाका पिशाचहरुराँको लिएरमलाई नै खोज्नआईरहेछन्, म लुक्ने प्रयत्न गरिरहेछुतर कहाँ सक्छु रअतीतका तीटर्रा यादहरु मेट्न ? पश्चातापको भुङ्ग्रोमा जलिरहेकोमेरो बर्तमान भुलाउनअहिले मलाई केवलबेहोशी चाहिएको छ मलाई मात्र वेहोशी देउ,बस त्यति नै काफी छ,म आज...
by princelcfr | Nov 8, 2020 | Literature
तिम्रो सुन्दरतामा मोहित भएर चितवनका गिद्धहरु सिनो खान छोडिदिईसके तिम्रो हरियो आँखाको गहिराईमा बर्दियाका काला भैँसी आहाल खेल्न मन पराउँछन् अनि, त्यो रातो कपालको चमक देखेरबिरगंजका माकुराहरुलाईआफ्नो जाल प्रतिघृणा जागेर आउँछ साँच्चै,तिम्रो मायाको दुर्गन्धहाम्रो गाउँभरि...
by princelcfr | Nov 2, 2020 | Literature
हो, यो सहर मलाई मन पर्दैनयो समुद्र किनार पनियो आकाश मलाईबिरान लाग्छ, र म हिँडेकोफुटपाथ पनि यो सहरको कुना कुनामातिम्रो खुश्बुलेमलाई झकझक्याउँछ यो समुद्रकोहरेक लहरमा बसेकोतिम्रो परेलीकोझङ्कारले अनिरातमा उड्नेजुनकिरीमा लुकेकोअहङ्कारले मलाई दिनरात गिज्याउँछ साच्चै, यो सहर...
by princelcfr | Oct 29, 2020 | Literature
midnight is a vibeand the stars are the stringsthe melody of the moonlightshines on your pretty smile remember how wetouched the sunnot really but were closeand when the fire burned my fingersyour tears healed my wound I still remember the moment whenyour tears were...