Select Page
Society Management System

Society Management System

ITECH3208 and ITECH3209 – Major Project 2021 This project was graded the best project out of all group projects that were assigned during ITECH3208 and ITECH3209 for ATMC, Federation University (Sydney and Melbourne combined). A group of 4 students are tasked...
तिमी बुझ्दैनौ

तिमी बुझ्दैनौ

बुझ्दैनौ तिमी, मेरो रहरहरुमा पनि विवशता लुकिरहेछन्, सहरको रमझममा म झन्-झन् एक्लिदै गईरहेछु तर बुझ्दैनौ तिमी, मेरा हातका रेखाहरु यसै मेटिएका छैनन्, सधैँ हाँसेरै बसिरहन्छु किनकि आँशुहरु त सुकेरै गईसकेका छन्, तर बुझ्दैनौ तिमी, मेरा सपनाहरु यसै प्रज्वलित हैनन्, यिनैमा...
अफसोच

अफसोच

म भागिरहेछु निद्राबाटतर सपनाका पिशाचहरुराँको लिएरमलाई नै खोज्नआईरहेछन्, म लुक्ने प्रयत्न गरिरहेछुतर कहाँ सक्छु रअतीतका तीटर्रा यादहरु मेट्न ? पश्चातापको भुङ्ग्रोमा जलिरहेकोमेरो बर्तमान भुलाउनअहिले मलाई केवलबेहोशी चाहिएको छ मलाई मात्र वेहोशी देउ,बस त्यति नै काफी छ,म आज...
दृष्टिकोण (Perspective)

दृष्टिकोण (Perspective)

तिम्रो सुन्दरतामा मोहित भएर चितवनका गिद्धहरु सिनो खान छोडिदिईसके तिम्रो हरियो आँखाको गहिराईमा बर्दियाका काला भैँसी आहाल खेल्न मन पराउँछन् अनि, त्यो रातो कपालको चमक देखेरबिरगंजका माकुराहरुलाईआफ्नो जाल प्रतिघृणा जागेर आउँछ साँच्चै,तिम्रो मायाको दुर्गन्धहाम्रो गाउँभरि...
यो सहर मलाई मन पर्दैन

यो सहर मलाई मन पर्दैन

हो, यो सहर मलाई मन पर्दैनयो समुद्र किनार पनियो आकाश मलाईबिरान लाग्छ, र म हिँडेकोफुटपाथ पनि यो सहरको कुना कुनामातिम्रो खुश्बुलेमलाई झकझक्याउँछ यो समुद्रकोहरेक लहरमा बसेकोतिम्रो परेलीकोझङ्कारले अनिरातमा उड्नेजुनकिरीमा लुकेकोअहङ्कारले मलाई दिनरात गिज्याउँछ साच्चै, यो सहर...